बरु खाली चउरमा त्रिपाल सामियाना लाए हुन्थ्यो

अदुवा,बेसार,पानी र आँटो ढिंडो नुन मात्रै पाए हुन्थ्यो ।।

घरभित्र कोठामा कैद भएर बस्दा यस्तो लाग्यो हजुर

यो भन्दा त ७२ कै भैंचालो बरु १ मिनट आए हुन्थ्यो ।।

Visited 103 times, 1 visit(s) today
गुप्त बहादुर श्रेष्ठ
थप जानकारी