जब रात छिप्पिदै जान्छ यहाँ कैयौं यादहरुले जुन झै उज्यालो छोड्दै जान्छन् हुन नसकेका ति सम्बन्धलाई एकाएक पुर्णबिराम लगाइदिन्छन् यो मन नै होला अझै बेचैन भएर बसेको अनिदो रातमा नि यि हातका औंलाहरु सलबलाइ रहेकाछन् हेर्दैछु र यो मन मष्तिस्कमा आधा रातमै भएपनि आफ्नो मनलाई सम्हाल्दै फेरि उहि दुनियाँमा हराउन आफैसँग जुहारी खेल्दैछु बस कुनै दुर्घटना नहोस् । बुढानिलकण्ठ, काठमाडौं
प्रतिक्रिया दिनुहोस्