हेटौंडा। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आजबाट ५ दिन बकैया  र बागमतीमा ४ घण्टा बत्ती कटौती हुने जनाएको छ।

वितरण केन्द्रले बुधबार एक सुचना जारी गर्दै धरान चतरा सडकखण्ड अन्तर्गत को अधिकार क्षेत्र भित्र पर्ने विद्युतीय पोल,तार सार्ने वा अद्यावधिक गर्ने काम रहेकोले  पुस ८ गतेबाट १२ गतेसम्म ग्रामीण फिडर अन्तर्गत बकैया गाउँपालि र बागमती गाउँपालिकाको राईगाउ सम्म बिहान ७:३० देखी ११:३० सम्म  विद्युत कटौती हुने जनाएको छ।

Visited 31 times, 1 visit(s) today
अनिरुद्रखबर संवाददाता
थप जानकारी