
हेटौंडा । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।
खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।
Visited 289 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्