
हेटौंडा । नेपाल सरकारले पत्रकारितामार्फत् समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै मकवानपुरे पत्रकार गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गरेको छ ।
विहीबार सरकारले आयोजना गरेको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीलाई विभूषण विभूषित गरेकी हुन् ।
२ दशकभन्दा बढी निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहेका अधिकारीलाई सरकारले संविधान दिवस २०७८ को अवसर पारी जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको थियो । अधिकारी पत्रकार, साहित्यकार तथा गीतकार हुन् ।
Visited 61 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्