हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकामा नेपाली कांग्रेसले खाता खोलेको छ ।
हेटौंडा–१ मा नेपाली कांग्रेसका उम्मेदवार तथा युवा नेता सविन न्यौपाने विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार उत्तम पौडेललाई पराजित गरेका हुन् । न्यौपानेले १ सय मत गणना हुन बाँकी रहँदै विजयी भएका हुन् ।
न्यौपाने बिजयी भएको आधिकारीक घोषणा हुन भने बाँकी रहेको छ ।












प्रतिक्रिया दिनुहोस्