हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत हेटौंडा ४ वन विज्ञान अध्ययन संस्थान अगाडि सवारी दुर्घटना भएको छ ।
भारतिय सवारीले ठक्कर दिदां स्कुटर चालक घाइते भएका हुन् । एन एल ०१ एल ४५०२ नम्बरको भारतिय सवारीले बा १९ प ४९०८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
घाइतेको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।












प्रतिक्रिया दिनुहोस्