एजेन्सी । लेबनानबाट इजरायलको उत्तरी शहर सफेदमा भएको रकेट आक्रमणमा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएको इजरायलको आपतकालीन सेवाले जनाएको छ ।

एक महिलाको शव फेला परेको हो । म्यागेन डेभिड एडोम आपतकालीन सेवाका महानिर्देशक एली बिनले अन्य सात जनालाई सामान्य चोटपटक लागेको थियो ।

इजरायल डिफेन्स फोर्सले लेबनानका विद्रोहीहरूले उत्तरी इजरायलको माथिल्लो ग्यालिलीमा कम्तीमा पाँचवटा रकेट प्रहार गरेका थिए । स्रोतः सिन्ह्वा/न्यूज एजेन्सी नेपाल