![](https://anirudrakhabar.com/wp-content/uploads/2022/04/278054037_5344010055617722_7044963247556212951_n-1024x768.jpg)

धेरै दिनपछि आज ऐना हेरें, छालाहरु सबै चाउरी परेछन्
हेर्दै गएँ गाला र आँखा पछाडी सरेर दाँत अगाडी सरेछन्
शिरदेखि पाउसम्म नै हेरें आफुले आफैलाई चिन्न कठिन
मैले कपाल हेरें कपाल सेताम्मे मात्रै हैन खुइलीएर झरेछन् ।

प्रतिक्रिया दिनुहोस्