निधार रननन्न तातो छ,
आँखाका गेडी दुख्या छ
घाँटी खसखस भाको छ,
मुख च्याप्प सुक्या छ

भन्न त ठिकै छ,
सञ्चै छ भनिन्छ नि सोध्नेलाई
व्यथा त आफैलाई थाहा छ,
कहाँ कति लुक्या छ ।।

 

गुप्त बहादुर श्रेष्ठ
थप जानकारी