दिल जलाई मेरो, खरानी बनायौ

चोखो प्रेमलाई थोत्रो कहानी बनायौ

पालियौ पोषियौ यता मेरो प्यारमा

अन्तै बिक्न सक्ने जवानी बनायौ ।