![](https://anirudrakhabar.com/wp-content/uploads/2022/03/Girl-Dead-Body_20190207064318.jpg)
![](https://anirudrakhabar.com/wp-content/uploads/2022/03/Girl-Dead-Body_20190207064318.jpg)
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका ३, लावतीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
राक्सिराङ–३, लावती निवासी ५२ वर्षीय रामकृष्ण थिङको आज बिहान घर नजिकै डुम्रीको रुखमा चढेर डाले घाँस काटेपछि ओर्लने क्रममा हाँगा भाँच्चिएर लडेका थिङको उपचारार्थ अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ । रुखबाट लडेका मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्