हेटौंडा । रिटर्नी फिडेरेशन नेपाल कैलाश गाउँपालिकाको प्रथम अधिबेशन भएको छ ।

अधिबेशनले उत्तम रिजालको अध्यक्षतामा २५ सदस्यीय कैलाश कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्ष गोविन्द थिङ,शंकर बर्तौला,उपसचिव लोक बहादुर नेगी,कोषाध्यक्ष राजकुमार स्याङतान चयन भएका छन् ।

कमिटीको सदस्य सानुकान्छा वाइवा,रेल बहादुर रुम्बा,ठकुरी वाइवा,बाबुराम थिङ नर बहादुर घर्ती,टिप बहादुर घलान,टिकाराम थिङ,आत्मराम थिङ,हरेश मुक्तान,सुधार सिं स्याङतान,दिनेश भट्ट,पदम बहादुर मुक्तान,पुर्ण बहादुर थिङ,ठाकुर सिं घलान,गोविन्द वाइवा,बिर बहादुर वाइवा,झलक सिं मुक्तान,केशब मुक्तान,बेल बहादुर रुम्बा चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीलाई रिटर्नी फेडेरेसन नेपाल मकवानपुरका जिल्ला अध्यक्ष कृष्ण घोरासैनीले सपथ खुवाए ।