हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस मकवानपुरको नयाँ कार्यसमितिको लागि मतदान सुरु भएको छ ।
निर्वाचनमा १ हजार ८ सय ५३ जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

भिडियो लिंक https://www.facebook.com/AnirudraKhabar/videos/978591286384934

नेतृत्वको लागि सभापतिमा बुद्ध लामा,आनन्दराम पराजुली र जयराम लामिछाने प्यानल चुनावी मैदानमा रहेका छन् ।
तस्विर सहित