हेटौंडा । नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडा अध्यक्षहरुको उम्मेद्वार टुंगाएको छ । एमाले मकवानपुरले दिएको जानकारी अनुसार यस्तो रहेको छ वडा अध्यक्षहरुको नामावली ।
१ नम्बर वडा उत्तमप्रसाद पौडेल
२ नम्बर वडा हरिबहादुर राउत
३ नम्बर वडा रामकुमार पुडासैनी
४ नम्बर वडा नविन सिग्देल
५ नम्बर वडा शुसिल घिमिरे
६ नम्बर वडा विश्वराज राई
७ नम्बर वडा राजन थापा
८ नम्बर वडा बोलबहादुर कार्की
९ नम्बर वडा लक्ष्मणप्रसाद भण्डारी
१० नम्बर वडा फुर्वादोर्जे लामा
११ नम्बर वडा जुना दाहाल
१२ नम्बर वडा राजेश नगरकोटी
१३ नम्बर वडा पेम्बा लामा
१४ नम्बर वडा दिपक खड्का
१५ नम्बर वडा सुनिल मोक्तान
१६ नम्बर वडा बसन्तप्रसाद लामिछाने
१७ नम्बर वडा लक्ष्मण खुलाल
१८ नम्बर वडा अनिलकुमार बाँनीया
१९ नम्बर वडा नरनाथ सुवेदी