भीमफेदीमा आगो ताप्ने आगोले पोलेर पार्वती घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ बुतारगाँउमा आगोले पोलेर एक जना घाइते भएकी छन् । भीमफेदीकी ४५ बर्षीया पार्वती रम्तेल घाइते भएकी हुन् । आफ्नै घरमा आगो ताप्ने क्रममा साडीबाट शरिरमा आगो लाग्दा उनी … Continue reading भीमफेदीमा आगो ताप्ने आगोले पोलेर पार्वती घाइते