हेटौंडा । मकवानपुरमा १ हजार ४२९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार २४ घण्टामा ९४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
डेंगु संक्रमणका कारण हेटौंडामा एक जनाको मृत्यु भईसकेको छ । प्रकोपको रुप लिइरहेको डेंगुका विरामी मकवानपुरमा दिनप्रतिदिन बढी रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्