हेटौंडा । मकवानपुरगढीमा भेटिएको नक्कली मत पत्र नमुना मत पत्र रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिसपी टेकबहादुर कार्कीले बताएका छन् ।

मकवानपुर गढीमा भेटिएको मतपत्र नक्कली होइन्, उनले भने मतदाता शिक्षा कार्यक्रम गर्ने बेलाको नमुना मत पत्र मात्रै हो । उनका अनुसार मतदान स्थलमा नभैं घरमै भेटिएको र घरमा राखेको नमुना मत पत्र बच्चाहरु बटोमा झारेको उनले बताए ।