हेटौंडा । नेपाल नगरपालिका संघको केन्द्रीय सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा चयन भएकी छन् ।
काठमाडौं सम्पन्न भएको संघको ८ औं राष्ट्रिय अधिवेशनबाट लामा सर्वसम्मतरुपमा चयन भएकी हुन् । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट हेटौंडाकै पहिलो महिला मेयरमा निर्वाचित भएकी लामाले संघ र स्थानीय सरकारवीचमा रहेको समन्वयको अभाव हटाउन आफूले काम गर्ने बताइन् ।












प्रतिक्रिया दिनुहोस्