हेटौंडा । माघको पहिलो कारोवार दिन नेप्से परिसूचक ६९ अंकले बढ्दा नेप्से परिसूचक २९ सय २६ पुगेको छ ।

आज आइतवार नेप्से परिसूचक २ दशमलव ४१ प्रतिशतले बढ्दा उत्पादन क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरु उत्साहित भए । कूल २२९ वटा कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ को कारोवार भएको छ ।
नेप्से अल टाइम हाइ ब्रेक गर्ने तरखरमा रहेको बिश्लेषकहरुको भनाई छ ।

आजको बढी कमाउने र बढी गुमाउने कम्पनीहरु हेर्नुहोस् ।

 

 

सन्दिप न्यौपाने
थप जानकारी