मन, मन जस्तै कोमल कहां रहन्छरु मायाको तन्तु जलेपछि

रुख पो ठाडो कहां रहन सक्छ र रुखका जराहरु गलेपछि

बिधिबिधानको अर्थ लगाउनेहरु नै भत्काउन उद्यत हुन्छन् भने

कस्तो न्यायको आशा गर्ने खै रु न्यायालयकै रुख ढलेपछि ।

गुप्त बहादुर श्रेष्ठ
थप जानकारी