बुढेसकालले छोएपछि किला पूर्जा ढिलो हुंदो रै’छ
शरिरका साह्रा गठिला मासु पनि त गिलो हुँदो रै’छ
झरिजाने पात जस्तै त रहेछ रुप,बल र बैंस पनि
राता पिरा गाला पनि चाउरिएर ओंठ निलो हुँदो रै’छ ।
२०७८/०६/११

गुप्त बहादुर श्रेष्ठ
थप जानकारी