मोटो हट्टाकट्टा चाहिन्न तिम्रो पातलो काया भए पुग्छ
ठूलो रुखको छहारी चाहिन्न तिम्रै छाँया भए पुग्छ
म तिम्रै न्यानो मायाको तिर्खा मेटाउन लालायित छु
सागरसरी चाहिन्न माया अञ्जुलीको माया भए पु्ग्छ ।
गुप्त बहादुर श्रेष्ठ
थप जानकारी