

हेटौंडा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल आज हेटौंडा आउने भएका छन । राप्रपा मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गन अध्यक्ष लिङ्देल हेटौंडा आउन लागेका हुन ।
अध्यक्ष लिङ्देल हेटौंडा आउने भएपछि पूर्वसन्ध्यामा उनको स्वागतका लागि हेटौंडाको चोक चोकमा राप्रपा कार्यकर्ताले राप्रपाको झण्डा राखेका छन । स्वागतको लागि हेटौंडाको केही स्थानमा पानी,घडा सहितको स्वागत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्