हेटौंडा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ११ का जनप्रतिनिधिले राजीनामा बुझाएका छन ।

बकैया वडा नम्बर ११ का वडा अध्यक्ष गोपाल बहादुर नेसुरले राजीनामा दिएका हुन । उनले पुनः बकैया ११ वडाको वडा अध्यक्षमा उम्मेद्वारी दिनलाई राजीनामा बुझाएका हुन ।