हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘ख’का सचिव नवराज पौडेल उम्मेदवारी मनोनयनका दिन नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरी वडाध्यक्षका उम्मेदवार बनेका छन ।

मनहरी गाउँपालिका वडा नम्बर १ का बासिन्दा पौडेलले कांग्रेस परित्याग गरी एकीकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार बनेका हुन ।