

हेटौंडा । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को वडा सदस्य पदमा उम्मेदवारी दिएका रामकृष्ण अधिकारीले वडाको समग्र विकास गर्ने बताएका छन ।
अनिरुद्र खबर संग कुराकानी गर्दै उनले वडाको मुहार फेरिनेगरि विकास गर्न उम्मेदवारी दिएको बताए । वडामा स्वास्थ्य, शिक्षा, खानेपानी तथा भौतिक पुर्वाधार थप स्तरोन्ती र विकास गर्दै लाने योजना रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्