जीवन विज्ञान योग प्रयोगशाला हेटौंडामा नि खुलेको छ
जुमको माध्याम हरदिन विहान योग गराउन जुटेको छ
धेरै भन्दा धेरै परिवारसम्म सेवा पुर्याउन दत्तचित्त भै लागेको छ
स्कुले भाई वहिनिहरूलाई योग सिकाउन सिद्धार्थ स्कुल पुगेको छ ।।१।।

रोगले सतायपछि कुनै उपाय नलागेपछि मात्र होईन योग गर्ने
सदा निरोगी र तन्दुरूस्त रहन योगलाई दैनिकरूपमा प्रयोग गर्ने
आफू मात्र होईन समग्र समाज नै निरोगी र स्वस्थ हुनु पर्छ
स्वयमसेवि प्रशिक्षकहरू खटेकाछन् उद्देश्य लिई ज्ञान सदुयोग गर्ने ।।२।।

हेटौंडा–४ चिल्ड्रेनपार्क

गणेश कुमार श्रेष्ठ
थप जानकारी