हैन हो बा आमा दिदी बहिनी ! चुनावी नारा कस्तो छ ?
के हुनु नि बाबु ! बारीका फर्सि मुलाभन्दा नि सस्तो छ
के भन्छन् त नि गाउँका जनताले ? कसले जित्ला त ?
बर्बादै भो ! नपत्याउँदो खोलाले पो बगाउला जस्तो छ ।
गुप्त बहादुर श्रेष्ठ
थप जानकारी