न कसैप्रति वितृष्णा,घृणा न त छ धेरै मायामोह
सुख दुस्ख घामछाया जीवनमा अनेकौं ऊहापोह
एक्लै आइयो एक्लै जानु पर्छ, बुझेकै कुरा हो
बाँचुञ्जेल जे भोगिन्छ त्यहि हो आरोह-अवरोह ।
२०७८ माघ २० गते विहिवार

गुप्त बहादुर श्रेष्ठ
थप जानकारी