हेटौँडा । हेटौँडामा लडेर शुक्रवार बिहान एक वृद्धाको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर स्थित ओम्याक्स हल अगाडि. बिहान चार बजे स्थानीय ७६ बर्षिया शंखमाया लामाको लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लामाको आफ्नै घरको दोस्रो तलाको बरण्डाबाट लडेर घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ ।