बुढेसकालले छोएपछि किला पूर्जा ढिलो हुंदो रै’छ शरिरका साह्रा गठिला मासु पनि त गिलो हुँदो रै’छ झरिजाने पात जस्तै त रहेछ रुप,बल र बैंस पनि राता पिरा गाला पनि चाउरिएर ओंठ निलो हुँदो रै’छ । २०७८/०६/११
प्रतिक्रिया दिनुहोस्