हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वाईवा लोसेका १३० जना भूमिहिन,दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थीत बसोवास गरिरहेकाहरुको ऐलानी जग्गाको निस्सा कार्ड वितरण गरिएको छ । बकैया गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष गोपाल बहादुर न्यासुरको सक्रियतामा निस्सा कार्ड वितरण गरिएको हो ।