हेटौँडा । नेकपा एमाले बागमती प्रदेश कमिटिले बागमती प्रदेशको सबै स्थानीय तहमा सहजकर्ता तोकेको छ । यसै क्रममा मकवानपुरको १० स्थानीय तहमा पनि सहजकर्ता छानिएका छन् ।

यि हुन १० स्थानीय तहका सहजकर्ताहरु

हेटौँडा उपमहानगरपालिका
गोपाल श्रेष्ठ
हरिबहादुर महत
कमल विष्ट
रामचन्द्र अर्याल

थाहा नगरपालिका
बरिना बल
बुद्धरत्न मानन्धर
श्यामभक्त श्रेष्ठ

इन्द्रसरोबर गाउँपालिका
भोजराज ढकाल

कैलाश गाउँपालिका
अर्जुन अर्याल

बकैया गाउँपालिका
डिल्लीप्रसाद दाहाल
नारायण सापकोटा

बागमती गाउँपालिका
अणराज जर्गा

भीमफेदी गाउँपालिका
भगवती पुडासैनी

मकवानपुरगढी गाउँपालिका
हर्कमाया रुम्बा
नवराज तिमल्सिना

मनहरी गाउँपालिका
श्याम ढकाल

राक्सिराङ गाउँपालिका
इन्द्रमान स्याङ्तान

साभारः खबर ब्रेक