हेटौंडा । हेटौंडामा १५२५५ मत गन्दा ५४ मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन्। उनले हलोको उम्मेदवारलाई २८० मतले पछाडि पारेकी हुन।
त्यसैगरी सुर्यका उम्मेदवार अनन्त पौडेल ७२३ मतले मिना लामा भन्दा पछाडी रहेका छन्। वडा नम्बर १,२,३,४,५,१६ १७,१८ र १९ को मतगणना अनुसारको उक्त मतपरिणाम सार्वजनिक भएको हो।
मेयर तर्फः
मीना कुमारी लामाः ४७२९ (गठबन्धन)
अनन्त पौडेलः४००६ (एमाले)
दिपक बहादुर सिंहः४४४९ (राप्रपा)












प्रतिक्रिया दिनुहोस्