हेटौंडा। हेटौंडा-१८ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अनिल बानियाँ विजयी भएका छन्।
मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बानियाँले १७८ मतान्तरले विजयी भएका हुन्।
बानियाँले १८९८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार रामबाबु बानियाँले १७२० प्राप्त गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्