BOID भनेको के हो ?

हितग्राहीले सिडिएससिमा डिम्याट् खाता खोल्नका लागि DP मार्फत् सम्पूर्ण विवरणहरु प्रणालीमा प्रविष्टि गरेपछि प्रणालीबट उत्पन्न हुने १६­ अंकको पृथक परिचय नम्बर नै हितग्राही परिचय नम्बर (BOID) हो ।

BOID  भविष्यमा गरिने सबै कारोबारहरुमा उल्लेख गर्नु पर्छ ।BOID नक्कल गर्न सकिन्दैन । अर्थात् दुई हितग्राहीहरुको समान BOID हुन सक्दैन । जसले गर्दा गलत खातामा धितोपत्रहरु हस्तान्तरण हुन सक्दैन ।

उदाहरणः