हेटौँडा । विषादी व्यवसायी सङ्घ नेपाल, मकवानपुर अध्यक्षमा सुभाष मल्ल ठकुरी चयन भएका छन् ।
सङ्घको उपाध्यक्षमा निराजन बर्तौला, सचिवमा नेत्र ढुङ्गेल र कोषाध्यक्षमा कुशराज अधिकारी चयन भएका हुन ।
यसैगरी सदस्यहरूमा राधाकृष्ण श्रेष्ठ, विश्वराज अधिकारी, सुरेन्द्र  न्यौपाने, तुलसीप्रसाद घिमिरे र शशिधर सुबेदी चयन भएका छन् ।