हेटौंडा । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंक लिमिटेडको लाभांश रद्द गरेको छ । राष्ट्र बैंकले बैंकको पूँजी पर्याप्त नदेखिएको भन्दै बैंकको लाभांश रद्द गरेको हो ।

बैंकको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ