हेटौंडा । नेपाल खेलकुद महासंघ कैलाश गाउँपालिकाको प्रथम अधिबेशन भएको छ । अधिबेशनले निर्जल लामाको अध्यक्षतामा ३५ सदस्यीय कैलाश गाउँ कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा सर्मिला गोले,सचिव हस्तराम नेगी,उप—सचिव युवराज दोङ र रेशम थिङ,कोषाध्यक्ष नविन रिजाल चयन भएका छन् । कमिटीको सदस्यहरुमा विकल मुक्तान,अनिश कँडेल,रोशन बर्तौला,मन्जिल मुक्तान,रकम मुक्तान,शक्ति रिजाल,उमेश मुक्तान,आषिशन प्रजा,देवराज स्याङतान,दिपक थिङ,सम्झना बल,राजु चेपाङ,देवलाल थिङ,मनोज घिसिङ,सागर बल,मनराज स्याङतान,शुक्रराज डिम्डुङ,कविराज लामा,रोहित मुक्तान,समिका योञ्जन,नवराज थोकर,सुरग नेगी, विष्णुराम चेपाङ, विक्रम थोकर र ज्ञान बहादुर नेगी चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई खेलकुद महासंघ बागमती प्रदेश सदस्य ओम मुक्तानले सपथ खुवाएका थिए