हेटौंडा । बागमती प्रदेश सरकारले ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । शनिबार बिहान प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा प्रजातन्त्र दिवस मनाइएको हो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, बागमती प्रदेश सरकारका मन्त्रीहरु, सेना, प्रहरी, सशस्त्र प्रहरी लगायतकाको उपस्थिती रहेको थियो ।

हेर्नुहोस तस्विरहरु ।