हेटौँडा । नेकपा एमालेले मकवानपुरको १० वटा स्थानीय तहको मेयर–उपमेयर तथा अध्यक्ष उपाध्यक्षको उम्मेद्वार टुंगो लगाएको छ ।

बागमति गाउँपालिका
अध्यक्ष : खेमराज जर्गामगर
उपाध्यक्ष : धनमाया स्याङ्तान

बकैया गाउँपालिका
अध्यक्ष : सरला बोलखे
उपाध्यक्ष : लालबहादु स्याङ्तान

मकवानपुरगढी गाउँपालिका
अध्यक्ष : बिदुर हुँमगाई
उपाध्यक्ष :सन्तु थिङ

भीमफेदी गाउँपालिका
अध्यक्ष : हिदम लामा
उपाध्यक्ष : पार्वती राना

इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष :देबकृष्ण पुडासैनी
उपाध्यक्ष : उमा लामा

थाहा नगरपालिका
मेयर : अच्युतम ढकाल
उपमेयर : कल्पना बलामी

कैलाश गाउँपालिका
अध्यक्ष : नरेन्द्रलाल रिजाल
उपाध्यक्ष : सुकुमाया थिङ

राक्सिराङ गाउँपालिका
अध्यक्ष : बाबुलाल स्याङतान
उपाध्यक्ष : सुन्तलीमाया प्रजा

मनहरी गाउँपालिका
अध्यक्ष : एकराज उप्रेती
उपाध्यक्ष : सुजिता थिङ

हेटौँडा उपमहानगरपालिका
मेयर : अनन्तप्रसाद पौडेल
उपमेयर : सुमित्रा काफ्ले