हेटौंडा । नेपाली काँग्रेसको तर्फबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा वडा अध्यक्षमा बिष्णुगोपाल महर्जनले उम्मेद्वारी दर्ता गराएका छन ।

सोमवार १०ः३० मा उनले उम्मेद्वारी दर्ता गराएका हुन । हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा काग्रेसबाट महर्जनले आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए ।