हेटौंडा । हेटौंडा ४ को मतगणना कार्य जारी रहेको छ । हालसम्म यहाँको ४ हजार ७९५ मतगणना गर्दा यस्तो छ मतपरिणामः मेयर कलम १२०८ सुर्य ११७० हलो १९३५
उपमेयर रुख २३५३ सुर्य १३६३ हलो ६२१
वडाध्यक्ष रुख १९३१ सुर्य २००० हलो ५०८
प्रतिक्रिया दिनुहोस्