हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ८ मा नेपाली काँग्रेसका रामबहादुर थापा बिजयी भएका छन ।

उनी गठबन्धनका तर्फबाट वडा अध्यक्षका उम्मेदवार हुन् । थापाले २२१३ मत ल्याएका थिए भने कार्कीले १९६८ मत ल्याएका हुन । थापाले २४५ मतअन्तरले नेकपा एमालेका बोल बहादुर कार्कीलाई पराजित गरेका हुन । थापा र कार्की बिच तिब्र प्रतिष्पर्धा भएको थियो ।