हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द नेपाल नियुक्त भएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सिफारिस प्रदेश प्रमुखले विहीबार उनलाई नियुक्त गरेका हुन् । प्रदेश प्रमुख यादबचन्द्र शर्माले उनलाई नेपाल संविधानको धारा १६० को उपधारा २ बमोजिम उक्त पदमा नियुक्त गरेका हुन् ।

नेपाल सिन्धुपाल्चोक जिल्ला साँगाचौकगढी नगरपालिका–४ निवासी हुन् ।