हेटौंडा । ६१ औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा हेटौंडाको बुद्ध चोकमा दिप प्रज्वलन गरिएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत नर्सिङ विभागको आयोजनामा दिप प्रज्वल गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सतीश देव, प्रमुख प्रशासकिय अधिकृत अमर सिंह अधिकारी लगायतकाको सहभागिता रहेको नर्सिङ विभागकी उप प्रध्यापक लक्ष्मी पौडेलले जानकारी दिइन् ।












प्रतिक्रिया दिनुहोस्