हेटौंडा । मकवानपुरको मनहरी–६ मा नेपाली कांग्रेस विजयी भएको छ ।
मनहरी–६ को वडा अध्यक्षमा कांग्रेसका यादव थपलिया विजयी भएका हुन । उनले ९६८ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपामा माओवादी केन्द्रका उम्मेदवार यदुनाथ श्रेष्ठले ७३४ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका गोपिराम मोक्तानले ७०३ मत ल्याएका थिए ।












प्रतिक्रिया दिनुहोस्