हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा नेकपा माओवादी केन्द्रका ललित घलान विजयी भएका छन । हेटौंडामा वडा नम्बर १२ मात्रै माओवदी केन्द्रले खाता खोलेको हो ।
उनले कूल खसेको मतमध्ये २ हजार २७८ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार अर्जुन तिवारीले १ हजार २ सय ७२ मत प्राप्त प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार २ सय १६ मत प्राप्त गरेका छन् । हेटौंडा १२ मा ४ हजार ५ सय २५ मत खसेको थियो ।












प्रतिक्रिया दिनुहोस्