हेटौंडा । हेटौंडा–१० मा रहेको संस्कृत बिद्यालयप्रति राप्रपा मकवानपुरले चासो व्यक्त गरेको छ ।
राप्रपाले संस्कृत बिद्यालयका प्रधानाध्यापक साधुराम पोखरेल संग बस्तु स्थिति र समस्याको बारे जानकारी लिएको थियो ।
राप्रपा बागमती प्रदेश सचिव गुञ्जन बहादुर न्यौपाने, राप्रपा जिल्ला कार्य बाहक अध्यक्ष सागर थापा, जिल्ला सचिव बिजय सिंह ठकुरी, जिल्ला सह–सचिव लक्ष्मण सापकोटा, जिल्लास ह–कोषाध्यक्ष सन्दिप कुमार सापकोटा, हेटौंडा उप महानगरपालीका कार्यसमिति अध्यक्ष अरुण लामा , धार्मिक संगठनका अध्यक्ष लक्ष्मण दाहाल र जिल्ला सचिवालय सदस्य भिम प्रसाद गौतमको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।












प्रतिक्रिया दिनुहोस्